काठमाडाैंका नवनियुक्त मेयर बालेन शाहले सपथ ग्रहण गरेका छन्

0
139
काठमाडौं, जेठ १५ ;
                      काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन्द्र शाह 'बालेन शाह'ले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
                     सिटी हलमा आयोजित सपथ ग्रहण समारोहमा शाहले पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर बालेनलाई पद तथा गोपनियताको सपथ ग्रहण गर्नुका साथै प्रमाणपत्र वितरण गरेका थिए ।
                      नेपाली भाषामा सपथ ग्रहण गरेपछि शाहले नेपाल भाषामा पनि सपथ सुनाए । कामपाका नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले आज पदभार ग्रहण गर्दैछन् ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here