बिना श्रेष्ठको निर्देशनमा नयां गीत भिडियाे “उनी बोल्दिनन् अचेल” बजारमा सार्वजनिक

0
96
बिना श्रेष्ठको निर्देशनमा “उनी बोल्दिनन् अचेल” नयाँ नेपाली गीत भिडियो २०२२/२०७९ मा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की उपलब्धि सरोज खनाल, करिश्मा मानन्धरकाे नयाँ नेपाली आधिकारिक गीत भिडियाे बजारमा सार्वजनिक
बिना श्रेष्ठको निर्देशनमा “उनी बोल्दिनन् अचेल” नयाँ नेपाली गीत भिडियो २०२२/२०७९ मा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की उपलब्धि सरोज खनाल, करिश्मा मानन्धरकाे नयाँ नेपाली आधिकारिक गीत भिडियाे बजारमा सार्वजनिक

बिना श्रेष्ठको निर्देशनमा “उनी बोल्दिनन् अचेल” नयाँ नेपाली गीत भिडियो २०२२/२०७९ मा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की उपलब्धि सरोज खनाल, करिश्मा मानन्धरकाे नयाँ नेपाली आधिकारिक गीत भिडियाे बजारमा सार्वजनिक भएकाे छ। सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा ‘उनी बोल्दिनन् अचेल’ गीतमा देवेन्द्र केसीको शब्द भने शक्ति बल्लभको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री करिश्मा मानन्धरको छायङ्कनमा अभिनय देख्न सकिन्छ । याे दुई जनाकाे जोडीमा गीत सार्वजनिक भएपछि दर्शकले निकै रुचाईरहेका छन् । रश्मी शाक्य निर्माता रहेको यस गीत भिडियोलाई उत्तम हुमागाईँले छायाँकन गरेका छन् भने अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा तयार भएको यस गीत भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त पाईरहनु भएकाे छ भने यस गीत भिडियाेलाई भिडियो ओ.एस.आर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here