डिएस डांगीको ‘सम्झनाले मनै रुदा’ लाई जिवन शाहीको निर्देशन(भिडियो)

0
131

चर्चित भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा ‘बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक डिएस डांगीको मार्मिक स्वरमा रहेको गीतलाई संदिप कार्कीले एरेन्ज गरेका छन भने,शव्द तथा संगीत स्वयं गायक डांगीकै रहेको छ ।
रोजगारीका लागि विदेश जान वाध्यता वीच आफ्नो मायालुको सम्झनाले सताउदाको पिडालाई गीत तथा भिडियोमा यर्थाथपुरक ढंगले प्रस्तुत गरिएको छ ।

भिडियोमा गायक डांगीकै अभिनय रहेको छ भने उनलाई विना राउतले अभिनयमा साथ दिएका छन । भिडियोलाई दिपेन वस्न्यातले सम्पादन एवं छायांकन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here