मिति: २०७९-०३-१८ गते
वर्ल्ड वाइड मिडिया शुभारम्भ विगत ४ बर्ष देखी सञ्चालनमा आइ रहेको वल्ड वाइड मिडिया नेटवर्कको मुख्य कार्यलय शंखरापूर ९ मा रहेको र उक्त कार्यलयको शाखा नयाँ बानेश्वर स्थित बैंक अफ काठमाण्डू को ६ औं तल्लामा खुलेको यहाँहरू माझ अवगत गराउन चाहन्छौं । साथै संगीत सिक्न इच्छुकका लागि सुवन अवसर पनि यस वल्ड वाइड मिडियाले उपलब्ध गराइएको छ ।
#worldwidekhabar