कृष्ण रसाल र शीला गजुरेल फिचर्ड ‘तोरी पहेंलै‘’ सार्वजनिक(भिडियो)

0
38

केशवराज चौलागाईंको शब्द/सङ्गीत रहेको लोकदोहोरी गीत ‘तोरी पहेंलै…’ सार्वजनिक भएको छ । विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेललाई फिचरिङ गरिएको छ ।

भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी छ ।

शुरज शाहले निर्माण गरेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here