२०७९/०३/२८
गुरु कुनै पेशा हैन। जस्ले तपाईलाई केहि सिकाउछ,कुनै पद दर्शन गराउछ उ नै गुरु हो। गुरु शब्दले कुनै उमेर हेर्दैन यदि हजुर भन्दा सानो उमेरले हजुरलाई केहि सिकाउछ भने उ पनि गुरु हो।
गुरु ब्रह्मा, गुरु विष्णू गुरू देवो महेश्वर; गुरु सक्षात परम ब्रह्मा तस्मय श्री गुर्व नमाे:
नयाँ बानेश्वर स्थित वर्ल्ड वाइड मिडिया नेटवर्क कार्यालयमा गुरु पूर्णिमा मनाईदै उक्त कार्यक्रक्रमा विभिन्न कलाकारहरू को पनि उपस्थित रहेको थियो साथै विभिन्न सांगीतिक कार्यक्रमहरु पनि गरिएको थियो। गुरु सुरेन्द्र श्रेष्ठ बाट पूजाको आरम्भ भएको थियो ।
#worldwidekhabar