जीवन शाहीको निर्देशन तथा रानी शाक्यको स्वरमा ‘संसार फेर्नेु’ सार्बजनिक (भिडियो)

0
384

काठमाडौं । गायिका रानी शाक्यको स्वरमा नयां गीत ‘संसार फेर्नेु’ सार्बजनिक भएको छ। गायिका शाक्यले भन्दा पहिलाको भन्दा यसपटक फरक स्वादको सामाजिक सन्देश बोकेको गीत लिएर आएकी छिन्

गीतको शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत दिपक शर्मा दिएका छन् । गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन्।

जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहायक भूमिकामा देखिएका छन्।

उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here