नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आफ्नै यूट्यूब च्यानल संचालन गर्यो

0
423

नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सव Nepala international filma festival (NIFF) आयोजना गर्दै आयको सस्था नेपाल नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठान Nepal film and cultural Acadey (NFCA)ले युटुब च्यानल संचालन गरेको छ। यस सस्थाले मकवानपुरको चलचित्र लेखन कार्यशालाको भिडियो हालेर च्यानलको शुरुवात गरेको छ।सस्थाले NIFF का तीन वटै आयोजनाका भिडियोहरु क्रमस हाल्दै जाने जनायको छ। नेपाली चलचित्रको बजारिकरण,विस्तार,ब्यवस्थापन गर्ने अनि समय समयमा गरिने कार्यशालाहरुको भिडियोहरु यस च्यानलमा राखेर नेपाली चलचित्र कर्मिहरुले स्वदेशी तथा विदेशी चलचित्र कर्मिहरुले यस च्यानलबाट अध्यन गर्न सहज हुनसक्ने जनकारी सस्थाका महासचिव राजु के.सिले जानकारी दिनु भयो। सस्थाले आयोजना गर्ने प्रतेक गतिबिधी पनि यस च्यानलमा राखिने पनि जानकारी दियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here