‘शान्ती श्री परियारको’ तीज गीत माइतीको आँगनमा नाचम्ला अब यूट्युबमा सार्वजनिक

0
84

करिब एक महिना अघि शान्ती श्री परियारकोमाइतीको आँगनमा नाचम्ला ‘ नामक तीज गीत ‘Delighted Nepal’ च्यानल द्वारा सार्वजनिक भएको थियो। यस गीतलाई १ मिलियन भन्दानी बढी श्रोताहरुले यूट्युबमा हेरेर माया दिनु भएको छ।

शान्ती श्री परियारको आवजमा रहेको यस गीत डि.पी. दहाल परिश्रमीले लेखेका हुन् भने यस गीतमा सुमधुर संगीत पुरुशोत्तम न्यौपाने ले दिएका छन् । यस गीतको म्यूजिक एरेन्जर भने केशव बदुले गरेका छन् र अडियो मिक्सिङ्ग कुमार रानाले गरेका छन् । गीतको रेकर्ड मारूनी डिजिटल स्टुडियोमा भएको थियो।

स्मृति तिमिल्सिना को निर्देशनमा रहेको यस गीत भिडियोमा असिस्टेन्ट कोरियोग्राफर भागिरथा गह मगर ले गरेका छन् । सिनेमेटोग्राफर राम शरण उप्रेती रहेका छन्। गीत भिडियोको इडिट प्रकाश धमलाले गरेका छन् । मेकअप आर्टिस्ट सरोज र सरिता रहेका छन्। प्रोडक्सन म्यानेजर करण सिंह, ड्रोन सन्तोष महरा को रहेका छन् भने गीत भिडियोको छायङ्कनमा अन्जली अधिकारी , रामा थपलिया र नारायन डि.सी. रहेका छन् । पोस्ट प्रोडक्सन गुरुमा फिलिम प्रा. लि.

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here