ठमेलदेखि टुँडिखेलसम्म निकालिएको र्यालीमा LGBTQIA समुदायका बाक्लो संख्यामा सहभागी भएका थिए । गाईजात्राको अवसरमा नेपालमा LGBTQIA समुदायले शुक्रबार काठमाडौंमा ‘गौरव परेड’ आयोजना गरेको छ । परेड ब्लु डायमण्ड सोसाइटीले आयोजना गरेको थियो । ठमेलदेखि टुँडिखेलसम्म निकालिएको र्यालीमा LGBTQIA समुदायका बाक्लो संख्यामा सहभागी भएका थिए । हरेक वर्ष मनाइने उक्त कार्यक्रममा पछिल्लो समय समुदायका मानिसहरुको उत्साहजनक सहभागिता देखिएको छ । 2002 बाट वार्षिक रूपमा आयोजित, गाई जात्रा गौरव परेडले हजारौं विचित्र मानिसहरू र सहयोगीहरू काठमाडौंको सडकमा मार्च गर्दैछन्। प्रस्तुत छ पोष्टका खिचेको परेडका केही तस्विरहरु ।


#worldwidekhabar