राष्ट्रपतिले नागरिकता ऐन संशोधन विधेयक पुनरावलोकनका लागि संसदमा फिर्ता पठाए

0
58
संसदका दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि साउन ३१ गते शितल निवास पठाइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक पुनरावलोकनका लागि संघीय संसदमा फिर्ता गरेकी छन् ।

दुवै सदनले अनुमोदन गरेपछि सभामुखले गत असार ३१ गते प्रमाणीकरणका लागि विधेयक शितल निवासमा पठाएका थिए ।

शीतल निवासद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिले आइतबार नै विधेयक पुनरावलोकनका लागि सदनमा फिर्ता पठाएको हो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here