संसदका दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि साउन ३१ गते शितल निवास पठाइएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक पुनरावलोकनका लागि संघीय संसदमा फिर्ता गरेकी छन् । दुवै सदनले अनुमोदन गरेपछि सभामुखले गत असार ३१ गते प्रमाणीकरणका लागि विधेयक शितल निवासमा पठाएका थिए । शीतल निवासद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिले आइतबार नै विधेयक पुनरावलोकनका लागि सदनमा फिर्ता पठाएको हो । दुवै सदनले अनुमोदन गरेपछि सभामुखले गत असार ३१ गते प्रमाणीकरणका लागि विधेयक शितल निवासमा पठाएका थिए । शीतल निवासद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपतिले आइतबार नै विधेयक पुनरावलोकनका लागि सदनमा फिर्ता पठाएको हो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400