रत्न शोभा र दिपा महर्जनको तीज गीत ‘टिका चुरा नौंगेडी र साडीले’ सार्वजनिक

0
53

२०२२ / ०८ / २८

रत्न शेभा महर्जन, दिपा महर्जन, रानी महर्जन, स्वस्ती महर्जन, सरिता महर्जनको ‘ टिका चुरा नौंगेडी र साडीले’ तीज गीत यूट्यूबमा ओ.एस.आर. च्यानल मार्फत आज सार्वजनिक भएको छ।

यस गीतका लेखक सुनिता राज भण्डारी हुन् भने यस गीतमा संगीत / प्रबन्धक सुरेन्द्र श्रेष्ठले दिनु भएको छ । यस गीतको रेकर्ड सुर मेलोडी रेकर्डङ्ग स्टुडियो, क्षेत्रपार्टीमा भएको थियो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here