२०२२ / ०८ / २८
रत्न शेभा महर्जन, दिपा महर्जन, रानी महर्जन, स्वस्ती महर्जन, सरिता महर्जनको ‘ टिका चुरा नौंगेडी र साडीले’ तीज गीत यूट्यूबमा ओ.एस.आर. च्यानल मार्फत आज सार्वजनिक भएको छ।
यस गीतका लेखक सुनिता राज भण्डारी हुन् भने यस गीतमा संगीत / प्रबन्धक सुरेन्द्र श्रेष्ठले दिनु भएको छ । यस गीतको रेकर्ड सुर मेलोडी रेकर्डङ्ग स्टुडियो, क्षेत्रपार्टीमा भएको थियो ।
#worldwidekhabar