जापान वासी गृष्मा पौड्यालको “बाली सिङ्गापुर गीत सार्वजनिक”

0
93
जापान निवासी गृष्मा पौड्याल द्वारा लिखित अर्को म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ।

जापान निवासी गृष्मा पौड्याल द्वारा लिखित अर्को म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगीत,गायन र संगीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो। यस गीतको रेकर्ड सुर मेलोडी स्टुडियोमा भएको हो ।

आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।

भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here