जापान निवासी गृष्मा पौड्याल द्वारा लिखित अर्को म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगीत,गायन र संगीत संयोजन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो। यस गीतको रेकर्ड सुर मेलोडी स्टुडियोमा भएको हो ।
आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।
भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :
#worldwidekhabar