
सुरेन्द्र श्रेष्ठ’ को यति धेरै माया मेरो गीतात्मक भिडियो असोज १ गते सुरेन्द्र श्रेष्ठ(surendra shrestha: https://youtube.com/channel/UCXx0MrdB9kI6JlP90T7IjrA ) यूट्यब च्यानलमा सार्वजनिक भएको थियो।
यस गीतमा र स्वर सुरेन्द्र श्रेष्ठले दिनु भएको छ। यस गीतकाे शब्द र रचनाकार भने ग्रीस्मा पौडेलको रहेको छ । व्यवस्था भने भुपेन्द बज्राचार्यले गरेका छन्। यो गीत सुर मेलोडी स्टुडियोमा रेकर्ड भएको हो भने यस गीतात्मक भिडियो भने रत्नशोभा महर्जनले बनाएका हुन्।
#worldwidekhabar