नेपालमा असोज २५ गते आंशिक सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले ग्रहण सुरु भएको ३२ मिनेटपछि साँझ ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने जानकारी दिए । त्यसैले ग्रहण नेपालबाट करिब ३२ मिनेटसम्म देखिनेछ । नेपालबाट देख्न नसके पनि ग्रहण साँझ ७ः३० बजे हट्नेछ । #worldwidekhabar
अक्टोबर २५ मा आंशिक सूर्यग्रहण लाग्ने भएको छ
By Raj Shrestha