अक्टोबर २५ मा आंशिक सूर्यग्रहण लाग्ने भएको छ

By Raj Shrestha

0
80
नेपालमा असोज २५ गते आंशिक सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले ग्रहण सुरु भएको ३२ मिनेटपछि साँझ ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने जानकारी दिए । त्यसैले ग्रहण नेपालबाट करिब ३२ मिनेटसम्म देखिनेछ ।

नेपालबाट देख्न नसके पनि ग्रहण साँझ ७ः३० बजे हट्नेछ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here