चितवन राष्ट्रिय निकुञ्जको एउटा गैँडा शुक्रबार बिहान सौराहाको नगर क्षेत्रमा घुमिरहेको भेटिएको छ । जङ्गली जनावर सौराहा बजारमा बिहान र साँझको समयमा घुमफिर गरेको पाइन्छ । मानव बस्तीमा गैँडा घुमेको देख्दा विदेशी पर्यटकलाई अचम्म लाग्छ । धेरैले गैंडाको नजिक गएर फोटो खिच्छन् । सौराहा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकले खचाखच भरिएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400