सौराहामा गैँडा घुम्छ, पर्यटकलाई चकित पार्छ

0
56
चितवन राष्ट्रिय निकुञ्जको एउटा गैँडा शुक्रबार बिहान सौराहाको नगर क्षेत्रमा घुमिरहेको भेटिएको छ ।

जङ्गली जनावर सौराहा बजारमा बिहान र साँझको समयमा घुमफिर गरेको पाइन्छ ।

मानव बस्तीमा गैँडा घुमेको देख्दा विदेशी पर्यटकलाई अचम्म लाग्छ । धेरैले गैंडाको नजिक गएर फोटो खिच्छन् । सौराहा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकले खचाखच भरिएको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here