डेंगुका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस वर्षको असार मसान्तदेखि हालसम्म ४६ हजार ७६८ जनामा डेङ्गु भाइरसको संक्रमण देखिएको छ । देशका ७७ वटै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा थप १६ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गरिएका १ हजार २७६ नमूनामा यस्तो देखिएको हो । सोही अवधिमा १७ जना कोरोना संक्रमणबाट निको भएका छन् । Covid-19 का सक्रिय केसहरूको संख्या 562 छ। हालसम्म 12,019 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400