नेपाली सेनाको चार्टर्ड हेलिकप्टरबाट हुम्लामा निर्वाचन सामग्री ढुवानी गरिएको छ । हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गले जोड्न सकेको छैन । सहज आवतजावत नहुँदा निर्वाचन आयोगको प्रादेशिक कार्यालय सुर्खेतले नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र र निर्वाचन सामग्री पठाएको थियो । चार प्रकारका मतपत्र र ४३ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले जानकारी दिए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400