हुम्लामा चुनाव सामाग्री पठाइयो (फोटो फिचर)

0
41
नेपाली सेनाको चार्टर्ड हेलिकप्टरबाट हुम्लामा निर्वाचन सामग्री ढुवानी गरिएको छ । हिमाली जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गले जोड्न सकेको छैन ।

सहज आवतजावत नहुँदा निर्वाचन आयोगको प्रादेशिक कार्यालय सुर्खेतले नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र र निर्वाचन सामग्री पठाएको थियो ।

चार प्रकारका मतपत्र र ४३ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले जानकारी दिए ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here