इंग्ल्याण्डले टी–२० विश्वकपको उपाधि जितेको छ

0
49
काठमाडौं, नोभेम्बर १३ : पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

इंग्ल्याण्डले १९ औं ओभरमा १३८ रनको लक्ष्य दिएको थियो । इंग्ल्याण्डका ब्याट्सम्यान बेन स्टोक्सले ४९ बलमा ५२ रन बनाए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रनको लक्ष्य दिएको थियो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here