काठमाडौं, नोभेम्बर १३ : पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इङ्ल्यान्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले १९ औं ओभरमा १३८ रनको लक्ष्य दिएको थियो । इंग्ल्याण्डका ब्याट्सम्यान बेन स्टोक्सले ४९ बलमा ५२ रन बनाए । पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १३७ रनको लक्ष्य दिएको थियो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400