हेलिकोप्टरबाट लिमी पुगे निर्वाचन अधिकृत (फोटो फिचर)

0
52
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन अधिकृतलाई लिमी पठाइएको छ ।

बाक्लो हिमपातका कारण लिमी पुग्ने बाटो अवरुद्ध भएपछि निर्वाचन आयोगले हेलिकप्टरबाट अधिकारी पठाएको थियो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here