प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचन अधिकृतलाई लिमी पठाइएको छ । बाक्लो हिमपातका कारण लिमी पुग्ने बाटो अवरुद्ध भएपछि निर्वाचन आयोगले हेलिकप्टरबाट अधिकारी पठाएको थियो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400