मंसिर २० गते हुने निर्वाचनका लागि सरकारले सबै सरकारी, निजी र शैक्षिक संस्थालाई दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन र मंसिर २१ गते बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । यसैबीच मतदान केन्द्र तोकिएका सबै शैक्षिक संस्थालाई मंसिर १८ देखि २१ गतेसम्म चार दिन बिदा दिइएको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400