सरकारले मंसिर २०, २१ गते निर्वाचन बिदा दिएको छ

0
56
मंसिर २० गते हुने निर्वाचनका लागि सरकारले सबै सरकारी, निजी र शैक्षिक संस्थालाई दुई दिन सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचनको दिन र मंसिर २१ गते बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

यसैबीच मतदान केन्द्र तोकिएका सबै शैक्षिक संस्थालाई मंसिर १८ देखि २१ गतेसम्म चार दिन बिदा दिइएको छ ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here