जुम्लामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्

0
52
जुम्लाको तिला गाउँपालिका–४ रावतवाडामा जिप दुर्घटना हुँदा तीन निर्वाचन अधिकृत घाइते भएका छन् ।

भे १ च २१८८ नम्बरको जीप ताम्ती मतदान केन्द्र जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उनले बताए ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here