जुम्लाको तिला गाउँपालिका–४ रावतवाडामा जिप दुर्घटना हुँदा तीन निर्वाचन अधिकृत घाइते भएका छन् । भे १ च २१८८ नम्बरको जीप ताम्ती मतदान केन्द्र जाँदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको उनले बताए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400