मोडल फरिता खडका र दिनेश कडायतको अभिनय रहेको गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक(भिडियो)

0
661

मोडल फरिता खडका र दिनेश कडायतको अभिनय रहेको गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको छ ।

सोम सुब्बाको नयाँ आधुनिक गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको हो । उनकै शब्द रचना र भुपु पाण्डेको सङगीत र एरेञ्जमा तयार पारीएको गीतको भिडियोमा मिलन पछीको बिछोडको व्यथाको कथालाई चित्रण गर्न खोजिएको छ ।

भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने दीपक गिरीको छांयाकन छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन ।

नेपाली क्लोथिङ एण्ड कस्मेटिक (देव गौतम)को बिशेष सहयोगमा बनेको भिडियोलाई गायक स्वयम सोम सुब्बाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here