मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ

0
135
आज पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेन ।

खेलको ८३ औं मिनेटमा पाकिस्तानविरुद्ध नेपालका अञ्जन बिष्टले पहिलो र निर्णायक गोल गरे । अन्जनको यो ११औँ अन्तर्राष्ट्रिय गोल थियो र उनी म्यान अफ द म्याच घोषित भए। तर, उनले जर्सी फुकालेर गोल मनाउने क्रममा पहेँलो कार्ड पाएका थिए ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here