आज पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेन । खेलको ८३ औं मिनेटमा पाकिस्तानविरुद्ध नेपालका अञ्जन बिष्टले पहिलो र निर्णायक गोल गरे । अन्जनको यो ११औँ अन्तर्राष्ट्रिय गोल थियो र उनी म्यान अफ द म्याच घोषित भए। तर, उनले जर्सी फुकालेर गोल मनाउने क्रममा पहेँलो कार्ड पाएका थिए । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400