स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा देशभर डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ भने १३ हजार ९५ नयाँ संक्रमित थपिएका छन् । गत मंसिर २१ गते डेंगुबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ भने १० दिनमा १३ हजार ९५ नयाँ डेंगुका सङ्क्रमित भेटिएका छन् । यो वर्ष अहिलेसम्म डेंगुको संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ । MoHP ले लामखुट्टेको टोकाइबाट सजग रहन नागरिकहरूलाई आग्रह गरेको छ किनभने नयाँ केसहरू लगातार देखा पर्दैछन्।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400