१० दिनमा दुई जनाको मृत्यु, डेंगुका १३ हजार ९५ नयाँ संक्रमित

0
37
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १० दिनमा देशभर डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ भने १३ हजार ९५ नयाँ संक्रमित थपिएका छन् ।

गत मंसिर २१ गते डेंगुबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ भने १० दिनमा १३ हजार ९५ नयाँ डेंगुका सङ्क्रमित भेटिएका छन् ।

यो वर्ष अहिलेसम्म डेंगुको संक्रमणबाट ६२ जनाको मृत्यु भएको छ ।

MoHP ले लामखुट्टेको टोकाइबाट सजग रहन नागरिकहरूलाई आग्रह गरेको छ किनभने नयाँ केसहरू लगातार देखा पर्दैछन्।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here