राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

0
53
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा संविधानबमोजिम आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here