राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा संविधानबमोजिम आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको हो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400