४१ जनाको सनाखत, ६९ शव फेला

0
21
पोखरामा गत जनवरी १५ मा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ४१ जनाको सनाखत भएको छ भने जहाजमा सवार ७२ मध्ये ६९ जनाको शव भेटिएको छ ।

यती एयरलाइन्सले जारी गरेको विज्ञप्ति अनुसार नेपाली सेनाको हेलिकप्टर पोखरामा रहेका विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान खुल्न नसकेको शवलाई फरेन्सिक परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

हवाई दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस)मा राखिएको छ र त्यहाँ उपलब्ध भएमा शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here