प्रतिनिधिसभाको उपसभामुखका लागि दुई सांसदले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)की इन्दिरा राणा मानगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400