प्रतिनिधिसभाको उपसभामुखका लागि दुई सांसदले उम्मेदवारी दर्ता गराएका छन्

0
18
प्रतिनिधिसभाको उपसभामुखका लागि दुई सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)की इन्दिरा राणा मानगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here