मौसममा सुधार आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । कमजोर भिजिबिलिटीका कारण शुक्रबार अधिकांश उडान प्रभावित भएका छन् भने केही अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । शुक्रबार पनि केही आन्तरिक उडान प्रभावित र डाइभर्ट भएका छन् । प्राधिकरणका अधिकारीका अनुसार आज बिहानैदेखि टिआइका सबै उडान नियमित भएको छ । त्यसैगरी आज मौसम तुलनात्मक रुपमा सफा रहेकाले काठमाडौं बाहिरका केही विमानस्थलमा उडान हुने बताइएको छ । TIA मा दृश्यता आज निष्पक्ष छ, यो भनिएको छ। त्यस्तै आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एस त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400