राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट

0
34
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here