नयाँ प्रहरी प्रमुखमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्

0
31
नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

कुँवर नेपाल प्रहरीको ३०औँ आईजीपी बनेका छन् ।

WorldWide Khabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here