Thursday, December 5, 2024
- Advertisement -spot_img

CATEGORY

Business

फेसियल हाउस अव नेपालगंजमा पनि

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल...

महिला चेम्बरकी अध्यक्ष श्रेष्ठलाई भारतमा उत्कृष्ट महिला उद्यमीको अवार्ड

साल्ट ट्रेडिङ्ग कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ भारतको पटनामा ग्लोबल स्टार अवार्डबाट सम्मानित भएकी छिन । चेम्बर अफ कमर्शकी...

लोकप्रिय कलाकार किरण केसी ’इको केयर’को ब्राण्ड एम्बेसडर

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड...

कैलालीमा पछिल्लो १० महिनामा ६६१ नयाँ उद्योग दर्ता भएका छन्

कैलाली जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा चालू आर्थिक वर्ष २०२३/२४ को पछिल्लो १० महिनामा ६६१ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्...

सुन चाँदी व्यबसायको सिण्डिकेट तोड्न पहल गर्दा संघबाट निकालियो– सुन चाँदी व्यवसायी गुप्ता

सुन चाँदी व्यवसायी नरेन्द्रकुमार गुप्ताले आफूले राष्ट्र बैंकको सुन खरिदको अहिलेको प्रावधानअनुसार सुन खरिद गर्दा सिण्डिकेट कायम भएको र अवैध सुनको कारोबार भएको विषय...

भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल...

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको...

हेटौंडा सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ

हेटौंडा सिमेन्ट उद्योगले साढे तीन महिनापछि सिमेन्ट उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला नहुँदा उद्योगले उत्पादन बन्द गरेको थियो । उद्योगका...

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय कृषि एक्स्पो सुरु (फोटो फिचर)

भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय कृषि एक्स्पो सुरु भएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका सयभन्दा बढी स्टल रहेको आयोजकका प्रबन्ध निर्देशक सृजल भट्टराईले जानकारी दिए...

सर्लाहीमा दुई चिनी मिल सञ्चालनमा

सर्लाहीका तीनमध्ये दुई चिनी मिल सञ्चालनमा आएका छन् । देशकै ठूलो चिनी मिल हरियोनस्थित इन्दुशंकर चिनी मिल र बगदाहस्थित महालक्ष्मी चिनी मिलले चालू सिजनको...

Latest news

- Advertisement -spot_img