Thursday, December 5, 2024
- Advertisement -spot_img

CATEGORY

Development

जेष्ठ नागरिक सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न

वर्ल्ड वाईड मिडियाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। शंखारापुर नगरपालिकाका जेष्ठ नागरिकहरू, पत्रकार, र कलाकारहरूको सम्मान गरियो भने प्रमुख अतिथि नगर प्रमुख रमेश नापित तथा समाजसेवीहरूको उपस्थिति रह्यो। चर्चित कलाकारहरूको शानदार प्रस्तुति र गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार, र सन्तोषी कार्कीको नयाँ गीत "सिठ्ठी बजाउदै"को विमोचनले कार्यक्रमलाई थप रोचक बनायो।

केएमसीले फुटपाथ विस्तार गर्न सडक डिभिजनको कालोपत्र सडक खन्यो (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्र गरेको छ । महानगरपालिकाले इन्द्रचोकको विशालबजार अगाडि जुद्धशमशेरको शालिकसम्म सडकको खण्ड खनेको थियो । सडक...

विकास आयोजनामा ​​कडाइ गर्न रक्षामन्त्रीको निर्देशन

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालय मातहतका निकायलाई तोकिएका विकास र निर्माण आयोजनामा ​​लक्ष्यअनुरूप प्रगति हासिल गर्न थप मिहिनेत गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज...

पोखराको नयाँ आकर्षण हेल्मेट डाँडा

पोखरा महानगरपालिका–३२, कास्कीको लमेआहल, कालिकानगर र मजुवाको बीचमा रहेको हेल्मेट डाँडा ।

कतारी अमिरको भ्रमण : भैरहवा–कतार सिधा उडानमा सम्झौता गर्न सरकारलाई आग्रह

कतारी अमिरको नेपाल भ्रमणका क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा र कतारबीचको सिधा उडान सञ्चालनका लागि पहल गर्न सरोकारवालाले सरकारलाई आग्रह गरेका छन् । राष्ट्रपति रामचन्द्र...

राष्ट्रपति पौडेल र कतारका अमिरबीच जलवायु परिवर्तनका असर र नेपाल–कतार सम्बन्धलाई प्रगाढ बनाउने विषयमा कुराकानी

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असरबाट पृथ्वीलाई जोगाउने, हिमालयको संरक्षण, पानीका स्रोतको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने जस्ता साझा चासोका विषयमा नेपाल र कतारबीचको...

तमोर नदीमा १६ जलविद्युत् आयोजना निर्माणाधीन

ताप्लेजुङ जिल्लाको मुख्य नदी तमोर नदीलगायत अन्य नदीमा जलविद्युत आयोजनामा ठूलो लगानी आएको छ । तमोर नदीमा १६ जलविद्युत आयोजना निर्माणाधीन रहेको र १ हजार...

बाँके राष्ट्रिय निकुञ्जले २ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको छ

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा करिब २ हजार पर्यटक भित्र्याउने तयारी भएको छ । सन् २०१० मा रोयल बेङ्गाल बाघको संरक्षणका...

हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भोलिदेखि बन्द हुने भएको छ

कुलेखानी–फर्पिङ सडकखण्डअन्तर्गत हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको रुट मंगलबारदेखि बन्द हुने भएको छ । मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकअन्तर्गत फर्पिङ–तल्कु–हुमने सडकखण्डको लामागाउँदेखि ताल्कु बोसिन्डोलसम्मको सडक...

विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ

विश्व बैंक (डब्लुबी) ले पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातमा भएको वृद्धिका कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको...

Latest news

- Advertisement -spot_img