Sunday, July 21, 2024
- Advertisement -spot_img

CATEGORY

Development

सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ

सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लाष्टिकका झोला र वस्तुमा प्रतिबन्ध लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यो प्रतिबन्ध...

शुक्लाफाँटामा सिसी क्यामेरा जडान

शान्ति सुरक्षा कायम राख्न शुक्लाफाँटा नगरपालिकाले १२ संवेदनशिल क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको छ । आपराधिक गतिविधि नियन्त्रण र सडक दुर्घटना...

नेपालको विकासमा सहयोग गर्ने प्रस्तावप्रति चीन सकारात्मक : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा सहयोग गर्न चीन सकारात्मक रहेको बताउनुभएको छ । चीनको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

देशको स्वाधीनताको अगाडि अदालतको आदेश अस्वीकार्य : बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको अगाडि  कानून र अदालतलाई नमान्ने बताएका छन्। पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक...

साउदीमा श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध

साउदीमा पनि श्रमिकलाई चर्को घाममा काम लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरबले प्राइभेट सेक्टरमा काम गर्ने कामदारलाई १५ जुन देखि १५ सेप्टेम्बरसम्म दिउँसो १२ बजेदेखि...

गेटामा विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने सरकारको आश्वासन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले कैलालीको गेटा मेडिकल कलेजलाई राष्ट्रियस्तरको विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल...

मेलम्ची आयोजनाको पानी बिनाको धाराको उद्घाटन

मेलम्ची खानेपानी आयोजनाबाट खानेपानी वितरण सुरु गर्न उद्घाटन गरिएको धारामा लामो समयदेखि पानी सकिन थालेपछि धेरैलाई अचम्म लाग्न सक्छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०२१...

बालश्रम नगर्न कामपाको चेतावनी

काठमाडौं महानगरपालिकाले गैरकानूनी रूपमा बालबालिकालाई हिरासतमा राखेर वा असुरक्षित काममा लगाएमा कारबाही गर्ने चेतावनी दिएको छ । कामपाले आज एक सूचना प्रकाशित गर्दै महानगरभित्रका कसैलाई...

भारतले नेपालबाट १० वर्षभित्र १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति गरेको छ

भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा आज सो सम्झौतामा...

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्र चल्ने छन्

काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका बाहिर सञ्चालित सबै सवारीसाधन काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र चलाउन सकिने जनाएको छ । आज यहाँ एक सूचना जारी गर्दै कामपाले...

Latest news

- Advertisement -spot_img