Friday, November 26, 2021
- Advertisement -

CATEGORY

Nation

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

काठमाडौं, २ असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले...

बाँकेमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

काठमाडौं । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया...

पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले काम गर्ने वातारण नभएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो

नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

सरिता गिरीको संविधान संशोधन अस्वीकृत गर्ने सभामुखको निर्णय

काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको...

Latest news

एमाले पार्टीलाई ओलीले बनाए चलायमान

-डा.डिआर उपाध्याय, नेपाल कम्युनिस्ट पार्टी एमालेमा केपी शर्मा ओली नै शक्तिशाली छन । भोली पनि उनै शक्तिशाली हुने हुन...

बुद्ध भूमि ट्याक्सी सेवामा नँया संचालक समिति,संयोजकमा गोबिन्द बहादुर कुवर

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो ।...

रेडियो कै इतिहासमा पहिलो रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुदै

प्लानेट मल्टिमेडिया इन्टरनेसनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ।  यो स्टार आर्जेको दोस्रो संस्करण हो।...

नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल...

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई सर्वोत्कृष्ट सौन्दर्यविदको अवार्ड

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ ।दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल...
- Advertisement -