मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु...
थाईलैण्ड । प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द...
वर्ल्ड वाईड मिडियाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। शंखारापुर नगरपालिकाका जेष्ठ नागरिकहरू, पत्रकार, र कलाकारहरूको सम्मान गरियो भने प्रमुख अतिथि नगर प्रमुख रमेश नापित तथा समाजसेवीहरूको उपस्थिति रह्यो। चर्चित कलाकारहरूको शानदार प्रस्तुति र गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार, र सन्तोषी कार्कीको नयाँ गीत "सिठ्ठी बजाउदै"को विमोचनले कार्यक्रमलाई थप रोचक बनायो।
लुक्ला – ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।
आज सर्वोच्च शिखर सगरमाथाको काखमा...
सोमबार रातिदेखि परेको अविरल वर्षाले देशैभरको उडान प्रभावित भएको छ । लगातारको वर्षाका कारण भिजिबिलिटी कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय...
बागलुङमा आज छुट्टाछुट्टै पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने चार जनाको जीवितै उद्धार गरिएको छ ।
बडिगाड गाउँपालिका–९ मा आज बिहान पहिरोले...
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको जोखिममा रहेका जिल्लामा राति बस सेवा नचलाउन सम्बन्धितलाई सचेत गराएको छ ।
प्राधिकरणले जल तथा मौसम...
पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज अलेक्जेंडर शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यो कीर्तिमान चलिरहेको पेरिस ओलम्पिक २०२४ मा बनाइएको हो ।
फ्रान्सको...