प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ

0
510
संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको विरोध काठमाडौ, २७ चैतः सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस। तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अवरुद्ध गरेपछि सुरुमा १५ मिनेटमा बसेको प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।

मंगलबार स्थगित भएको बैठक बुधबार बिहान ११ बजे सूचना जारी गरी पुनः बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि भएको सहकारी घोटालाको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here